काठमाडौं । ऊर्जा पेय उपलब्ध गराउँदै आएको रेड बुल नेपालले आईएसओ प्रमाणपत्र पाएको छ ।
सरस बेभरेजद्वारा सञ्चालित अमरापुरीस्थित अत्याधुनिक उत्पादन केन्द्रले विश्वव्यापी खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको मान्यता प्राप्त मापदण्ड पूरा गर्दै आईएसओ २२०००:२०१८ प्रमाणपत्र पाएको हो ।
यो उपलब्धिले रेड बुलको हर एक क्यानमा गुणस्तर, सरसफाइ र उपभोक्ता सुरक्षाप्रतिको गहिरो प्रतिबद्धता प्रस्ट पारेको कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS