रिलायन्स स्पिनिङको आईपीओमा बिहीबारदेखि आवेदन खुल्दै, थाहा पाउनुहोस् उद्योगको इतिवृतान्त

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आगामी बिहीबार (असार २७ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्दैछ । कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ९० करोड रूपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर … Continue reading रिलायन्स स्पिनिङको आईपीओमा बिहीबारदेखि आवेदन खुल्दै, थाहा पाउनुहोस् उद्योगको इतिवृतान्त