काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीका शेयरधनीहरुलाई गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS