रेमिट्यान्स आप्रवाह २१% बढ्यो, आठ महिनामा नौ खर्ब ६१ अर्ब भित्रियो

काठमाडौं । देशका यूवा जनशक्तिजति धमाधम वैदेशिक रोजगारीमा जान थालेपछि मुलुकमा भित्रने विप्रषण (रेमिट्यान्स) आप्रवाहमा समेत सोही अनुसारको सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महीना अर्थात फागुन मसान्तसम्ममा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत आर्थिक वर्षको तुलनामा २१ प्रतिशतले धेरै हो … Continue reading रेमिट्यान्स आप्रवाह २१% बढ्यो, आठ महिनामा नौ खर्ब ६१ अर्ब भित्रियो