मनोहरा बस्ति हटाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन
काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती हटाउन सुरु गरेको छ । आज बिहानैदेखि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डोजरले बस्ती हटाउन सुरू गरिएको हो ।शनिबार साँझ भत्काउन शुरु गरिएको भएपनि स्थानीयले अवरोध गर्दा झडप भएको थियो । झडपमा केहि सुरक्षकर्मी घाइते समेत भएका थिए ।शनिबार सरकारले काठमाडौंका थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनारका … Continue reading मनोहरा बस्ति हटाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed