सेतोपाटीले ‘हार्ने’ लेखेपछि सोविताको प्रतिस्पर्धी रेणुले के भनिन् ?
काठमाडौं । मूलधारको सञ्चारमाध्यम सेतोपाटी अनलाइनले चितवन निर्वाचन क्षेत्र नं. ३ की उम्मेदवार रेणु दाहालले ‘निर्वाचन हार्दैछिन्’ भन्ने आशयको समाचार लेखेपछि प्रचण्डपुत्री रेणु दाहालले आपत्ति जनाएकी छिन् ।मतदातालाई प्रभावित तुल्याउने उद्देश्यबाट प्रेरित भइ मत सर्वेक्षणका रूपमा प्रकाशित/प्रशारित समाचार निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै उनले आइन्दा यस्ता समाचार नलेख्न सम्बन्धित सञ्चारमाध्यमलगायत सबैलाई आग्रह गरेकी छिन् ।‘मतदातालाई प्रभावित … Continue reading सेतोपाटीले ‘हार्ने’ लेखेपछि सोविताको प्रतिस्पर्धी रेणुले के भनिन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed