रेशम चौधरी पक्राउसँगै अनिश्चितकालका लागि रोकियो नाउपा–जनमत एकता
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टीसँगको एकता रोकिएको छ । एकता घोषणाका लागि कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रम सुरु हुनुअगावै आज बुधबार मध्याह्न चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर प्रहरीले डिल्लीबजार कारागार पठाएको छ । यससँगै पार्टी एकता अनिश्चितकालका लागि स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष … Continue reading रेशम चौधरी पक्राउसँगै अनिश्चितकालका लागि रोकियो नाउपा–जनमत एकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed