रेशमलाई रिहा गर्न सर्वोच्चले लेख्यो अर्को पत्र, पक्राउ गर्न पत्र लेख्ने अधिकृत ‘प्रहरी खोर’ मा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् । उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा लिइएको छ । साथै, सर्वोच्चले रेशमलाई रिहा गर्न प्रहरीलाई अर्को पत्र पठाएको छ । रेशमलाई पक्राउ गर्न सर्वाेच्चले लेखेकाे भनिएकाे पत्र नै आधिकारिक नभएको खुलेको … Continue reading रेशमलाई रिहा गर्न सर्वोच्चले लेख्यो अर्को पत्र, पक्राउ गर्न पत्र लेख्ने अधिकृत ‘प्रहरी खोर’ मा