काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट छुटेका छन् । आजै पक्राउ परेका उनी आजै रिहा भएका हुन् ।
उनलाई पक्राउ गर्न भनी प्रहरीकहाँ सर्वोच्च अदालतबाट पुगेको पत्र नै अनधिकृत रहेको खुलेपछि रेशम रिहा भएका हुन् ।
पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट भने प्रहरी हिरासतमा छन् ।
यी समाचारहरू पनि पढ्नुहोस्–
सर्वोच्चले भन्यो– रेशमलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेख्ने ‘अधिकृत’ लाई कारबाही सुरु भइसक्याे

जनमतसँग पार्टी एकता घोषणा हुने भनिएकै दिन पक्राउ परे रेशम चौधरी
जनमतसँग पार्टी एकता घोषणा हुने भनिएकै दिन पक्राउ परे रेशम चौधरी
जनमतसँग पार्टी एकता घोषणा हुने भनिएकै दिन पक्राउ परे रेशम चौधरी