जनमतसँग पार्टी एकता घोषणा हुने भनिएकै दिन पक्राउ परे रेशम चौधरी

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुने तय भएकै दिन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।दुई पार्टीबीच एकता घोषणाका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रम सुरु हुनुअगावै चौधरी पक्राउ परेका हुन् ।टीकापुर घटनामा सर्वोच्च अदालतले कारागाभित्रै राख्नु भनेर दिएको पछिल्लो आदेशअनुसार फैसला कार्यान्वयनका लागि उनलाई नियन्त्रणमा लिएर … Continue reading जनमतसँग पार्टी एकता घोषणा हुने भनिएकै दिन पक्राउ परे रेशम चौधरी