शिक्षकहरूको आन्दोलन चलिरहँदा शिक्षामन्त्रीले दिइन् राजीनामा
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि शिक्षकहरूले जारी राखेको आन्दोलनका बीच शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।उनले आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ ।आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुने सम्भावना छ … Continue reading शिक्षकहरूको आन्दोलन चलिरहँदा शिक्षामन्त्रीले दिइन् राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed