आदरणीय शिक्षकहरू, अब त लाज मानौँ !

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको भोलिपल्ट अर्थात् गत चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू सङ्घीय राजधानी काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । नयाँ संविधानअनुसार आफ्ना मागहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरू आन्दोलन थालेको छैटौँ दिन (चैत २५) देखि शैक्षिक हडताल घोषणासहित दैनिक प्रदर्शन गरिरहेका छन् । सरकारले आफूहरूसँग पटक–पटक … Continue reading आदरणीय शिक्षकहरू, अब त लाज मानौँ !