नेपालमा राजसंस्था पुनर्स्थापना सम्भव छैन : सासंद आचार्य

देशको विकासका निम्ति दलहरू नमिल्नु दुर्भाग्यपूर्ण हो । दलहरू सत्ताका लागि प्रतिस्पर्धा गर्नु विडम्बनापूर्ण छ । अब दलहरूले राम्रो नीति, कार्यक्रम ल्याउने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ । अर्थव्यवस्था सुधार गर्न दलहरूबीच प्रतिस्पर्धा हुनुपर्छ । उत्पादन वृद्धि गर्दै पर्यटन र ऊर्जा, सूचना, सञ्चार, स्वास्थ्य, शिक्षा र प्रविधिको विकासका निम्ति प्रतिस्पर्धा गर्नुपर्छ । दलहरू एकले अर्कालाई आरोप–प्रत्यारोप गर्ने … Continue reading नेपालमा राजसंस्था पुनर्स्थापना सम्भव छैन : सासंद आचार्य