काठमाडौं । सरकारले आगामी दुइृ वर्षमा चामलमा आत्मनिर्भर बन्न २२ जिल्लामा चैते धान खेती गरिने योजना अघि सारेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले यस्तो योजना अघि सारेका हुन् ।
यो कार्यक्रमका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
FACEBOOK COMMENTS