राइड शेयरिङले बदलेको जीवन : परदेशको पीडादेखि स्वदेशको सफलतासम्म

बिहानीको उज्यालो भर्खर काठमाडौंका गल्लीहरूमा ओर्लिन थालेको हुन्छ । सहर झुल्कँदै गर्दा, शुभराज सुनुवार आफ्नो ट्याक्सीको साँचो घुमाउँदै दिनको सुरूवात गर्छन् ।हरेक दिन यात्रुहरूको स्वागत मुस्कानले गर्छन् र सुरक्षित गन्तव्यसम्म पुर्‍याउँछन् । देख्दा सामान्य लाग्न सक्ने यो दिनचर्या, उनको जीवन सङ्घर्षको गहिरो कथासँग जोडिएको छ ।रामेछापका शुभराज १० वर्ष अगाडि कुवेत उडेका थिए । सपना थियो, आस्था थियो … Continue reading राइड शेयरिङले बदलेको जीवन : परदेशको पीडादेखि स्वदेशको सफलतासम्म