काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले निष्कासन गरेको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन आजसम्म सेयरधनी बन्नु पर्ने छ ।
आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
१५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले साउन १ गते बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १ः१.५ अनुपातमा १ अर्ब २० करोड रुपैयाँ १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
FACEBOOK COMMENTS