काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
१९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । असार २० गते कम्पनीले बुक क्लोज गरेको छ । सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ रहेको छ । हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय रामेछापबाट आवेदन दिन सकिनेछ । यस्तै सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS