काठमाडौं । पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने भएका छन् ।
पत्रकार धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट–४ मा चुनाव लड्ने भएका हुन् ।
उनले आफु रौतहटबाट उम्मेदवार बन्ने बताउँदै आफुले चलाउदै आएको ुजनता जान्न चाहन्छन्ु भन्ने कार्यक्रम नचलाउने बताएका छन् ।
उनले आफ्नो अन्तिम कार्यक्रममा आफुले कार्यक्रममा सधै जनताका कुरा गरेको बताए । अब आफु जनताको बीचमा गएर काम गर्ने बताउँदै टेलिभिजन कार्यक्रम छोडेको बताएका छन् ।

FACEBOOK COMMENTS