काठमाडौं । बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान बागलुङको गलकोट नगरपालिका–११, काउसेस्थित मध्यपहाडी लोकमार्गमा ढुङ्गामाटोसहितको पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रहरीले अवरोध हटाउने प्रयास जारी रहेको जनाएको छ ।
FACEBOOK COMMENTS