पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कालोभिरस्थित बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बुधबार बिहान कालोभिरस्थित बेनी–जोमसोम– कोरला सडकखण्डमा माथिबाट पहिरो झरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडकको अवरोध खुलाउने प्रयास भइरहेको छ ।
FACEBOOK COMMENTS