बुटवल । गुल्मीको रुद्रवेणी–वामी सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका– ६ उल्लीखोलास्थित रहेको डहरेखोलाको पानीको बहाव बढेपछि रुद्रवेणीवामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो ।
प्रहरीले सडक अवरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न सतर्कता अपनाउन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS