सुख्खा पहिरोले अवरुद्ध मुग्लिन-काठमाडौं सडक खण्ड सुचारु
कर्पोरट खबर
8:18 pm, मंगलबार, साउन १९, २०८३
22Shares
सारांश
Generated by Corporate Khabar AI. Editorially reviewed.
मुग्लिन-काठमाडौं सडक खण्ड सुख्खा पहिरो हटाएपछि सुचारु भएको छ।
सडकमा लामो जाम रहेकाले लेन अनुशासन पालना गर्न प्रहरीले अनुरोध गरेको छ।
काठमाडौं । मुग्लिन-काठमाडौं सडक खण्ड सुचारु भएको छ ।
धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि दुइतर्फी अवरुद्ध बनेको सडक पहिरो हटाएपछि सुचार भएको प्रहरीले जानकारी दिएको छ । सडकमा लामो जाम रहेकाले लेन अनुशासन पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।