ओडीआईमा नेपालबाट दुई शतक बनाउने एकमात्र ब्याटर बने रोहित
काठमाडौं । कप्तान रोहित पौडेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।आइसीसी विश्वकप लिग(२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले शतक पुरा गरेका हुन् । रोहितले १२६ बल खेल्दै आफ्नो शतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो दोस्रो शतक हो ।यो समाचार तयार गरुन्जेल नेपालले ४७।३ ओभरमा ७ विकेट गुमाएर … Continue reading ओडीआईमा नेपालबाट दुई शतक बनाउने एकमात्र ब्याटर बने रोहित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed