चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा रोपाई गरेका छन् ।
चितवनमा आयोजित कार्यक्रममा उनले रोपाई गरेका हुन् ।