उर्लिँदै राजावादीहरू, काठमाडौँमा फेरि भयो प्रदर्शन
काठमाडौँ । राजसंस्था पक्षधरहरूले आफ्ना प्रदर्शनात्मक गतिविधि बढाउँदै लगेका छन् । गत फागुन २५ गते काठमाडौँमा हालसम्मकै ठूलो दाबी गरिएको प्रदर्शनपछि राजावादीहरूले आफ्नो सक्रियता थप बढाएका हुन् । यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा रहेका बेला राजावादीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । शनिबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा … Continue reading उर्लिँदै राजावादीहरू, काठमाडौँमा फेरि भयो प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed