काठमाडौं । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज २९ गते बुधबार ११:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
बैठकमा परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समिक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS