फागुन २१ को निर्वाचन राप्रपाले जित्यो भने कस्तो बन्छ शासकीय स्वरुप र निर्वाचन प्रणाली ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २१ गते हुने आम निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ ।यही फागुन २१ गते हुने उक्त निर्वाचनमा राप्रपाले दुईतिहाइ बहुमत हासिस गरेमा मुलुकको विद्यमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा फेरबदल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।घोषणापत्रमा उल्लेख गरिए अनुसार राप्रपाले राष्ट्रको अभिभावकीय संस्थाका रूपमा राजसंस्था राखेर राष्ट्रपति … Continue reading फागुन २१ को निर्वाचन राप्रपाले जित्यो भने कस्तो बन्छ शासकीय स्वरुप र निर्वाचन प्रणाली ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed