सांसदकै अगाडि जलाइयो माओवादी अध्यक्ष प्रचण्डको तस्बिर
मकवानपुर । राजसंस्था फर्काउने अभियान तीव्र बन्दै जाँदा गणतन्त्रको मुख्य मसिया ठान्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाइएको छ । केही दिनयता राजा ज्ञानेन्द्र र राजसंस्थाविरुद्ध कडा टिप्पणी गर्दै आएका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको तस्बिर राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट युवक सङ्गठनका सदस्यसचिव निराजन बम पलाँताले जलाएका हुन् । सङ्गठनको शनिबार हेटौंडामा आयोजित जिल्ला … Continue reading सांसदकै अगाडि जलाइयो माओवादी अध्यक्ष प्रचण्डको तस्बिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed