राप्रपाले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ ।रोजगार र आयआर्जनका अवसर वृद्धि गरी बचत क्षमता बढाउने र वैदेशिक लगानीकर्तालाई आकर्षण गर्न लगानीमैत्री कानुन निर्माण गरिने शनिबार सार्वजनिक चुनावी संकल्पपत्र (घोषणापत्र)मा उल्लेख छ ।सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाई पारदर्शी र मितव्ययी बनाउने, कर प्रणालीलाई … Continue reading राप्रपाले सार्वजनिक गर्‍यो घोषणापत्र