कारोबारमा भूमिकामा नभएको व्यक्तिलाई बिना प्रमाण मुछ्न खोज्नु नियोजितः बोहोरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सह कोषाध्यक्ष दिपक बोहोराले पत्रकारितामा सीमित रहेको तथा कारोबारमा भूमिकामा नभएको सभापति रवि लामिछानेलाई बिना प्रमाण मुछ्न खोज्नु नियोजित रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुका स्टाटस लेख्दै उनले पत्रकारितामा सीमित रहेको तथा कारोबार र लगानीमा भूमिकामा नभएको सभापति रवि लामिछानेलाई बिना प्रमाण मुछ्न खोज्नु नियोजित रहेको बताएका हुन् … Continue reading कारोबारमा भूमिकामा नभएको व्यक्तिलाई बिना प्रमाण मुछ्न खोज्नु नियोजितः बोहोरा