‘नीलो रिबन’मा संसद पसे रास्वपाका सांसद, रहस्य के हो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधि सभामा नीलो रिबन लगाएर विरोध गर्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभामा विरोध गरिरहेको रास्वपाले आज नीलो रिबन लगाएर विरोध गर्ने भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिएका छन् । ‘निलो … Continue reading ‘नीलो रिबन’मा संसद पसे रास्वपाका सांसद, रहस्य के हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed