काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा शनिबार बिहान ९ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो ।
बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूको विषयमा छलफल हुने झाले जानकारी दिए ।
FACEBOOK COMMENTS