काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मेलम्ची नगर समिति सभापति गोकुलप्रसाद ढकालले राजीनामा दिएका छन् ।
नयाँको नाममा रास्वपाले पनि पुरानै दलहरूको प्रवृत्ति दोहोर्याएको भन्दै उनले सभापति पद त्यागेको घोषणा गरेका हुन् ।
आसन्न फागुन २१ गतेको चुनावमा सिन्धुपाल्चोक–२ मा झलककुमार (अजय) श्रेष्ठलाई उम्मेदवार बनाइएपछि रास्वपामा विवाद चर्किएको थियो ।
हेर्नुहोस् राजीनामापत्र–


FACEBOOK COMMENTS