काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आइतबारका लागि सरेको छ ।
प्रवक्ता मनिष झाका अनुसार रास्वपाको आज बस्ने भनिएको सचिवालय बैठक आइतबार पार्टी कार्यालय बनस्थलीमा बिहान १० बजे बस्ने भएको छ ।
यसअघि बैठक आज बस्ने भनिएको थियो । बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS