रास्वपाको सचिवालय बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय वैठक पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा सुरू भएको छ । समानुपातिक सांसदको नाम छनोटका लागि वैठक बसेको हो ।आजको बैठकमा सभापति रवि लामिछाने ‘भर्चुअल’ रूपमा जोडिएका छन् । उनी स्वास्थ्य अवस्थाका कारण कार्यालय आउन नसकेका हुन् । लामिछानेलाई केही दिनदेखि निरन्तर ज्वरो आइरहेको छ । उनले घरमै बसेर … Continue reading रास्वपाको सचिवालय बैठक सुरू