यी हुन् रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा मनोनीत सदस्यहरू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सङ्घीय नेतृत्व मञ्चमा नयाँ सदस्यहरूलाई मनोनीत गरेको छ।सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मञ्चमा नयाँ सदस्यहरू मनोनयन गरेको हो। यी हुन् मनोनीत सदस्यहरू तुलसी प्रसाद चौधरी, सप्तरी राम सिंह थारू, बर्दिया जीवन धामी, मोरङ प्रेमा चौधरी, कैलाली नवराज राना, कञ्चनपुर एकराज चौधरी, दाङरास्वपा केन्द्रीय समिति बैठक सुरू … Continue reading यी हुन् रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा मनोनीत सदस्यहरू