रास्वपाको केन्द्रीय समितिको बैठक सुरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।प्रवक्ता मनिष झाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थली घण्टी घरमा केहीबेर अघि सुरू भएको हो ।बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको विषयमा छलफलको कार्यसूची रहेको झाले जानकारी दिएका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed