काठमाडौँ । ललितपुर– ३ मा रास्वपाकी डा. तोसिमा कार्कीले फराकिलो अन्तर बनाएकी छन् ।
ललितपुर–३ मा दिउसो १ बजेसम्म १२ हजार २८३ मत गणना भएको छ ।
जस अनुसार तोसिमाले ८ हजार ६९८ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १४९९ र नेकपाका राजकाजी महर्जनले ६२८ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS