रास्वपाको उम्मेदवार दर्ताका लागि कुन पदमा कति लाग्छ शुल्क ?

सारांश Generated by AI. Editorially reviewed. रास्वपा केन्द्रीय निर्वाचन आयोगले सभापतिको उम्मेदवारका लागि ५१ हजार शुल्क तोकेको छ। पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क निर्धारण गरिएको छ। काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले सभापतिको उम्मेदवारका लागि ५१ हजार शुल्क तोकेको छ ।आइतबारदेखि चितवनमा हुने महाधिवेशनका लागि … Continue reading रास्वपाको उम्मेदवार दर्ताका लागि कुन पदमा कति लाग्छ शुल्क ?