रास्वपा कार्यकर्ताले झण्डा जलाएको भन्दै एमाले दाङद्वारा भत्र्सना

दाङ । नेकपा (एमाले) दाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै आपत्ति जनाएको छ।गएराति तुलसीपुर बजार क्षेत्रमा रास्वपा सम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अशोभनीय नारा लगाउनुका साथै पार्टीको झण्डा जलाएको भन्दै एमाले जिल्ला कमिटीले शुक्रबार एक विज्ञप्तिमार्फत भत्र्सना गरेको हो।जिल्ला अध्यक्ष शिवकुमार … Continue reading रास्वपा कार्यकर्ताले झण्डा जलाएको भन्दै एमाले दाङद्वारा भत्र्सना