काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुख्य सचेतक र सचेतक टुंग्याएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटी एवं सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई बनाउने निर्णय भएको रास्वपाले जनाएको छ ।