रास्वपाको ‘प्राइमरी इलेक्सन’ मा लोकप्रिय मत ल्याउनेहरू बन्दसूचीमा पछि धकेलिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि गएराती मध्यरातमा समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा दर्ता गरेको छ । समानुपातिक सूचीमा बालेन शाह समूहका ४० जना, उज्यालो नेपालका १८ जना र रास्वपाका ५२ जना रहेका छन् ।रास्वपाले समानुपातिक उम्मेदवार तय … Continue reading रास्वपाको ‘प्राइमरी इलेक्सन’ मा लोकप्रिय मत ल्याउनेहरू बन्दसूचीमा पछि धकेलिए