काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् ।
उनी राजीनामा दिएर घण्टीघर पुग्ने योजना थियो । सोही योजनाअनुसार उनी राजीनामा बुझाएर घण्टीघर पुगेका हुन् ।
उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने योजना छ । यसअघि सुधन गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए
FACEBOOK COMMENTS