रुकुम पश्चिम । रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ प्रितिबाङस्थित राप्ती राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS