काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही–२ बाट विश्वदेव पाण्डेलाई उम्मेदवार बनाएको छ ।
पाण्डेलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । लामो समय डा. बाबुराम भट्टराईको नजिक भएर काम गरेका पाण्डे नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन भएपछि प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रमा फर्किएका थिए ।
रुपन्देही–२ मा गत निर्वाचनमा एमाले नेता विष्णु पौडेल विजयी भएका थिए ।
FACEBOOK COMMENTS