बालेन सुदूरपश्चिम गएपछि पत्नी सबिना पुगिन् झापा

दमक । रास्वपाका वरिष्ठ नेता बालेन साहकी पत्नी सबिना काफ्लेले झापा–५ मा घरदैलो अभियान सुरू गरेकी छिन् ।सबिनाले चुनावी प्रचारमा सक्रिय हुँदै झापा–५ का विभिन्न स्थानमा घरदैलो गरेकी हुन् ।उनले रास्वपाका कार्यकर्ता तथा झापा–५ का स्थानीय मतदातासँग मत माग्न सुरू गरेकी छिन् । बालेन सुदूरपश्चिमतर्फ जाने भएपछि झापा–५ मा सबिनाले चुनावी अभियानलाई निरन्तरता दिएकी छन् … Continue reading बालेन सुदूरपश्चिम गएपछि पत्नी सबिना पुगिन् झापा