काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायणप्रसाद दुवाडी नियुक्त भएका छन् ।
यसअघिका मन्त्रालयको सचिवमा रहेका सचिव मधु मरासिनी निलम्बनमा परेपछि रिक्त रहेको स्थानमा दुवाडीलाई नियुक्त गरिएको हो।
Corporate Khabar
FACEBOOK COMMENTS