बुटवल । गुल्मीमा सांसद सागर ढकाल गाडी दुर्घटनामा परेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो ।
प्रहरीले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र गाडीमा सवार सबै जना सुरक्षित रहेको बताएको छ ।