काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लहान शाखाले अपांगता भएका व्यक्तिहरूलाई व्हील चेयर प्रदान गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअनतर्गत विश्व अपांगता दिवसका अवसरमा पद्मोदय फाउण्डेशनमार्फत १० थान व्हील चेयर प्रदान गरेको हो ।
मंगलबार सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित एक कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई व्हील चेयर हस्तान्तरण गरिएको हो ।
FACEBOOK COMMENTS