तस्बिरहरूमा हेर्नुहोस् १७५ विदेशी पाहुना सहभागी ‘सगरमाथा संवाद’
परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाका अनुसार, यो सम्मेलनमा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी भएका छन् ।
कर्पोरट खबर
7:30 pm, शुक्रबार, जेठ २, २०८२
189Shares
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि काठमाडौंमा सुरू भएको छ ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ प्रमुख नारा तय भएको संवादको आगामी आइतबारसम्म सञ्चालन हुने छ । परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाका अनुसार, यो सम्मेलनमा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी भएका छन् ।
कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएका छन् । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आएका छन् ।
कस्तो देखियो उद्घाटनशत्र ? तस्बिरमा हेर्नुहोस्–काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा ।
काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम ‘रिमोट’ थिचेर उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।
काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम ‘रिमोट’ थिचेर उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा विभिन्न देशबाट आउनुभएका प्रतिनिधि ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा विभिन्न देशबाट आउनुभएका प्रतिनिधि ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्नुहुँदै भारतका वातावरण, वन तथा जलवायु परिवर्तन सम्बन्धीमन्त्री भुपेन्द्र यादव ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्नुहुँदै भारतका वातावरण, वन तथा जलवायु परिवर्तन सम्बन्धीमन्त्री भुपेन्द्र यादव ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्नुहुँदै चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्नुहुँदै चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।सगरमाथा संवादको उद्घाटनसत्र सम्पन्नपश्चात् सामूहिक तस्बिरमा काठमाडौँ २ जेठः नेपाल सरकारद्वारा पहिलो पटक काठमाडौँमा आयोजित सगरमाथा संवादको उद्घाटनसत्र सम्पन्नपश्चात् सामूहिक तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।कोप २९ को अध्यक्ष मुलुक अजरवैजानका राष्ट्रपतिका जलवायु विज्ञ, मुख्तार बाबायेव काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादमा मन्तव्य राख्नुहुँदै ।शुक्रबार काठमाडौँमा सुरु भएको ‘सगरमाथा संवाद’मा सोल्टी होटल परिसरको दृश्य।शुक्रबार काठमाडौँमा सुरु भएको ‘सगरमाथा संवाद’मा सोल्टी होटल परिसरको दृश्य।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलको अध्यक्षता ग्रहण गर्नुहुँदै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै बङ्गलादेशको मानव सेवा तथा महिला तथा बालबालिका मामिला मन्त्रालयकी सल्लाहकार शर्मीन सोनेया मुर्शिद।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छेरिङ ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै संयुक्त अधिराज्यको संसदीय उप–सचिव (लर्ड्स मन्त्री) बारोनेस सुजान हेमन ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै संयुक्त अरब इमिरेट्सका ऊर्जा तथा स्थायित्व मामिलाका सहायक परराष्ट्रमन्त्री अब्दुल्ला बलाला ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै कतारका जलवायु परिवर्तन मामिलाका लागि परराष्ट्रमन्त्रीका विशेष दूत बदर उमर अल दफा ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै हिमाली क्षेत्रहरूको विकासका लागि पाँच वर्षे कार्यान्वयनका लागि किर्गिजको राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमेलोवा ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै भारतका अतिरिक्त सचिव (सहायक मन्त्री) अमनदीप गर्ग ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो मिचाएलसन डेन हार्टोग ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै नेपालका लागि इजिप्टकी राजदूत नोहा हम्दी अहमद एल्गेबाली।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै जापानको परराष्ट्र मामिलाका संसदीय उपमन्त्री इकुइना आकिको ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमी ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै दक्षिण एसियाका लागि विश्व बैङ्का क्षेत्रीय उपाध्यक्ष मार्टिन रेइजर ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै सार्कका महासचिव राजदूत मोहम्मद गोलाम सरवार ।सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै बिम्स्टेकका महासचिव इन्द्रमणी पाण्डे ।सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै इसिमोडका महानिर्देशक पेमा ग्याम्सो ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक छलफलमा धारणा राख्नुहुँदै एसियाली विकास बैङ्कका क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिन ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयक छलफलमा सहभागीहरु ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयक छलफलमा सहभागीहरु ।काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको ‘कम्युनिटी लिड क्लाइमेट इनिसियटिभ इन द माउन्टेन’ विषयक छलफलमा सहभागीहरु ।
FACEBOOK COMMENTS